८ जेष्ठ २०८१, मंगलबार

Tag: राष्ट्रियसभाको बैठक

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज मंगलबार दिउँसो २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । बैठक विशेष कारणबस तोकिएको दिन र समयमा