६ जेष्ठ २०८१, आइतबार

Tag: राष्ट्रियसभाको बैठक

राष्ट्रियसभाको बैठकमा दुई विधेयक गरियो पेश

काठमाडौँ । राष्ट्रियसभामा दुई विधेयक पेश गरिएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम) विधेयक–२०७९ पेश गरेका हुन् । यस्तै राष्ट्रियसभाका