४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपाली कांग्रेस

कांग्रेस १४औँ महाधिवेशन : केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान शुरु

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि आज बिहान ८ बजेदेखि मतदान शुरु भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा