६ बैशाख २०८१, बिहिबार

Tag: नेपाली कांग्रेस

सभापतिमा भोट माग्दै देउवाले भने- एकपल्ट मलाई जिताइदिनुस्

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार बनेसँगै ओली शासनबाट देशले मुक्ति पाएको भन्दै यसपल्ट आफूलाई काँग्रेस सभापतिमा जिताइदिन अनुरोध गरेका छन् । पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकार बनेदेखि