१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाली कांग्रेस

काँग्रेसको संस्थापन समूहवाट निधि ‘आउट’, बैठकमा देउवाले बोलाएनन्

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्यानलवाट काँग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवार छनोटका लागि जारी बैठकमा उपसभापति विमलेन्द्र निधिलाई नबोलाएपछि काँग्रेसको संस्थापन समूहवाट निधि ‘आउट’ भएको प्रष्ट बुझ्न सकिन्छ । काँग्रेसको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका