१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाली कांग्रेस

कांग्रेस प्रदेश २ मा निर्वाचन प्रक्रिया स्थगित, महाधिवेशनपछि मात्र गरिने

वीरगञ्ज । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्व चयनको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ । जनकपुरमा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पार्टीको प्रदेश नं २ का प्रदेश महाधिवेशन आयोजक समितिका संयोजक