२५ बैशाख २०८१, मंगलबार

Tag: नेपाली कांग्रेस

सर्लाही कांग्रेसको वडा अधिवेशनमा विवादपछि गोली चल्यो

सर्लाही । नेपाली कांग्रेसको सर्लाही जिल्लाको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेको छ । सर्लाहीको बलरा नगरपालिका-९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहका पिएसओले गोली चलाएका हुन् । आज आइतवार वडाको