काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् । स्रोतका अनुसार शनिबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता