१२ बैशाख २०८१, बुधबार

Tag: नेपाली कांग्रेस

देउवाले बोलाएको बैठक पौडेलका साथै प्रकाशमानले पनि गरे बहिस्कार

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको अन्तिम केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा जारी रहेको छ । बिहान साढे ११ बजे बोलाइएको बैठक पौने २ बजेदेखि मात्र शुरु भएको हो । तर वरिष्ठ नेता रामचन्द्र