१३ बैशाख २०८१, बिहिबार

Tag: नेपाली कांग्रेस

कांग्रेस महाधिवेशन: ६०० मत खस्यो, मतदान गर्न ५५ मिनेटसम्म लाग्ने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मतदानमा दिउँसो २ बजेसम्म करिब ६ सय मत खसेको छ। निर्धारित समय ९ बजेभन्दा करिब २ घण्टा ढिलो गरी शुरु भएको मतदानमा दिउँसो २ बजेसम्म करिब ६ सय मत खसेको एक नेताले जानकारी