२० बैशाख २०८१, बिहिबार

प्रदेश २ बाट कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध


प्रसाद ढुंगाना, रमेश रिजाल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा २ नेता निर्विरोध निर्वाचित भएका छन् । स्रोतका अनुसार प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।

यो क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको स्रोतले बतायो । ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !