१९ बैशाख २०८१, बुधबार

Tag: निर्विरोध

एमाले रुपन्देही जिल्लाको अध्यक्षमा केसी निर्विरोध

बुटवल । प्रमुख प्रतिपक्षीय दल नेकपा (एमाले) रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा जागेश्वरदेवी चौधरी निर्वाचित भएकी छन् । अध्यक्ष र सचिवबाहेकका पदमा एकल उम्मेदवारी परेको थियो । सचिवमा यज्ञ गैरे चयन भएका