७ बैशाख २०८१, शुक्रबार

Tag: रमेश रिजाल

विश्व व्यापार सङ्गठनको १३ औँ मन्त्रिस्तरीय सम्मेलनमा उद्योगमन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विश्व व्यापार सङ्गठन डब्ल्यूटीओमा आबद्ध सदस्य राष्टहरुले सामना गर्नुपरेका चुनौतीहरूबारे ध्यानाकर्षण गराएका छन् । आईतबार डब्लुटीओको “१२औ चाइना राउन्ड टेबल उच्च स्तरीय सत्र” लाई सम्बोधन गर्दै मन्त्री रिजालले सदस्य राष्टहरुले सामना गर्नु