१९ बैशाख २०८१, बुधबार

Tag: नेपाली कांग्रेस

नेताहरुबीच भागबण्डा मिलेपछि मध्यरातमा सुल्झियो नेविसंघको विवाद

काठमाडौं : भागबण्डामा सहमति भएपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विवाद सुल्झिएको छ। सहमति भएसँगै पटक-पटक सर्दै आएको बन्दसत्र आज दिउँसोबाट सुरु हुने संकेत देखिएको छ। रामचन्द्र पौडेल समूहलाई ५० प्रतिशत र बाँकी ५० प्रतिशतमा सिटौला र देउवा