नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
२६ मंसिर, काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक गर्न आज बस्दैछ । साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बस्ने बस्ने भएको छ उक्त बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको