५ जेष्ठ २०८१, शनिबार

Tag: नेकपा एमाले

एमाले उपाध्यक्ष भीम रावलद्वारा सांसद पदबाट राजीनामा दिएको घोषणा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । एमाले विवाद समाधानका लागि माधव नेपाल समूहबाट पार्टी