१२ बैशाख २०८१, बुधबार

Tag: नेकपा एमाले

माधव नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको स्पष्ट भएको प्रदीप ज्ञवालीको भनाई

काठमाडौँ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको बताएका छन् । यद्यपि नेता नेपाललाई रोक्न उनी पक्षका नेताहरुले अहिले पनि प्रयत्न गरिरहेको ज्ञवालीले बताए । आज आइतबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी