१४ बैशाख २०८१, शुक्रबार

Tag: नेकपा एमाले

भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले महाधिवेशनलाई व्यवस्थित गर्न कार्यदलहरू