७ बैशाख २०८१, शुक्रबार

Tag: नेकपा एमाले

नेकपा एमालेमा अझै कुरा किन मिलेन ?

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन । दई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने