७ बैशाख २०८१, शुक्रबार

Tag: नेकपा एमाले

एमाले स्थायी कमिटी बैठक एकाएक स्थगित

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक एकाएक स्थगित भएको छ । आज मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री