१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल कम्युनिष्ट पार्टी

गृहमन्त्री थापा झुक्किएर ओली समूहमा पुग्नुभएको होला, यता आउनुहुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री रामबहादुर थापा झुक्किएर ओली समूहमा पुगेको बताएका छन् । अध्यक्ष प्रचण्डले गृहमन्त्री थापाले गरेको भाषण सुन्दा ‘यता आउन तयार पारेको भाषण उता गर्नु भएछ’ भन्ने जस्तो लागेको बताए