१२ बैशाख २०८१, बुधबार

अन्ततः अध्यक्ष ओलीले गरे महाधिवेशन आयोजक समितिको घोषणा !


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।

आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !