५ जेष्ठ २०८१, शनिबार

Tag: नेकपा एमाले

कर्णाली प्रदेशसभाको बैठक भोलि बुधबार बस्ने

कर्णाली । कर्णाली प्रदेशसभा प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि आज पनि प्रदेशसभा बैठक बस्न सकेन । प्रदेशसभाको बैठक सोमबार दिउसो २ः०० बजे र बेलुका ५ः०० बजे बसेको थियो ।