२० बैशाख २०८१, बिहिबार

Tag: नेकपा एमाले

ओलीले बोलाए असार १६ गते एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आगामी असार १६ गते बिहान ११ बजे