१७ बैशाख २०८३, बिहिबार
राजनीति

बालश्रम गराउने एमाले सांसद रेखा शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौं । बालश्रम गराउने लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले आज शर्मालाई हिरासत बाहिर राखेर थप अनुसन्धान अघि बढाउन आदेश दिएको हो । आइतबार न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उक्त आदेश दिएको