२९ असार २०८३, सोमबार
राजनीति

रास्वपाले भन्यो – राज्यको चौथो अंगमाथि दबाबमा राख्ने गतिविधि अस्वीकार्य

काठमाडौँ । विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आमसञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा राज्यको