१७ श्रावण २०८३, आइतबार
राजनीति

सुधनको छलाङ्गको सम्भावना : उपसभापति बनाउनेमा रवि सकारात्मक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री सुधन गुरुङलाई उपसभापति बनाउने तयारी गरेको छ । यसअघि वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह समूहबाट अन्य नेताको नाम चर्चामा थियो । आज मंगलबार एकाएक गुरुङको नाम उपसभापतिमा प्रस्तावित भएको रास्वपा स्रोतले