काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई हाजिर गराउन भनेर पत्र पठाएको छ। आयोगले सोमबार प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेख्दै कार्यालयका प्रमुख खड्कालाई उपस्थित गराउन भनेको हो। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई