९ असार २०८३, मंगलबार
राजनीति

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना गर्नैपर्छ : एमाले

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना गर्नैपर्नेमा नेकपा एमालेले आफ्नो अडान कायमै राखेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमालेको संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लङ्घन गर्दै नेपालले भारतको भूमि