१५ बैशाख २०८१, शनिबार
हेल्थ टिप्स

शरीरका यि अंगमा बढी रौँ हुने महिलाहरुले पुरुषको जीवन लथालिंग बनाइदिन्छन्

स्त्री पुरुषको कुन अंगमा कपाल हुनाले शुभ अशुभ हुन्छ त्यो जान्नु पनि एउटा कौतुहलतको विषय हो । ज्योतिषिय विज्ञानका अनुसार महिलाको हातमा रौहरु हुन अशुभ मानिन्छ । त्यस्ता महिलाहरु ज्यादा रिस भएका र सानो सानो कुरामा धेरै रिसाउने गर्छन् ।