८ बैशाख २०८१, शनिबार
हेल्थ टिप्स

गर्मीको समयमा यी तरकारीहरु प्रयोग नगर्नुहोला

तरकारी भिटामिन, मिनरल्स र शरीरका लागि आवश्यक पौष्टिक तत्वको प्राकृतिक स्रोत हो । तर, केही तरकारी यस्ता हुन्छन् जसले शरीरको तापक्रम बढाउने काम गर्छन् । विशेषगरी, कार्बोहाइड्रेट र प्रोटिन बढी भएको तरकारीमा त्यस्ता त्यस्तो गुण हुन्छ । तौल घटाउन चाहानेहरूका