हेल्थ टिप्स

  • milk tea

    धरै चिया पिउनुका खतराहरु

    धेरै चिया पिउनाले हाम्रो स्वास्थ्यमा असर गर्छ । कारण, चियामा धेरै मात्रामा कैफिन सँगै फ्लेवनायड्स, टैनिन, फायटोकेमिकल्स र हुन्छ । यो सबैले शरीरलाई बिकार गर्छ । यसको बाहेक चियामा चिनी र दूधको मिश्रण पनि गलत हो । चियाका कारण हुने ईफेक्ट एङ्जाईटी चियामा कोफिनको मात्रा धेरै हुन्छ । यसको कारणले मुटुको धड्कन बढ्ने, पसिना आउने, […]

  • यदि तपाई शौचालयमा मोबाइल प्रयोग गर्नुहुन्छ भने आजैदेखि चलाउन छोड्नुहोस्

    आजकल मोबाइल फोन दैनिक जीवनको अभिन्न अंग भएको छ । त्यसमा पनि मानिसहरु सुत्दा, उठ्दा, हिड्दा पनि प्रयोग गरिन्छ । यस बिषयमा भन्दा पनि शौचालयमा शौचका समयमा लगेर चलाइन्छ । तर यसो न गर्नुहोस् किनकी स्वास्थ्यको लागि यो निकै हानीकारक सावित हुन सक्छ । सामान्य अर्थमा के हुन्छ र भन्ने पनि लाग्छ तर एक पटक […]

  • घरमै लस्सी बनाउने तरिका

    प्रायः गर्मीयाममा चिसो पेय पदार्थ खाने गरिन्छ त्यसमा पनि बरफ, दहीमा चिनी र आइस राखेर बनाइएको सम्मिश्रणयुक्त पेय धेरैले मनापराउने गर्दछ । अझ यसलाई विशेष बनाउन मन लागे आँप केरा मिलाएर मिक्सचरमा ग्राइन्ड गर्न सकिन्छ । बनाउने तरिका गर्मीमा आँप सिधै धेरै खाँदा गर्मी गड्न सक्छ तर दहीमा मिसाएर लस्सी बनाएर खाँदा गर्मी कम हुनको […]

  • शीघ्र स्खलन कम गर्ने ७ तरिकाहरु

    एजेन्सी, शीघ्र स्खलन हुनुको कारण प्रायः जसो शारीरिक भन्दा पनि बढी मानसिक समस्या नै रहेको पाइन्छ । शीघ्र स्खलनको समस्यालाई कम गर्न तरिकाहरु हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो रोक्ने र यो प्रक्रिया दोहार्याेउने । आफ्नो यौन जोडीलाई खुशी […]

  • seto dubhi

    सेतो दूबी आउने कारण र यसको उपचार

    दूबी सरूवा रोग हो र यसलाई पनि एक किसिमको कुष्ठरोग ठानिन्छ । कटाणुले हुने रोगमध्ये छाती तथा पिठ्यूँमा हूने हल्का सेतो चक्कालाई दाद, दूबी भनिन्छ । यो सरूवा रोग हो । हेर्दा दाद, दुबी र सेतो दूबी उस्तै–उस्तै देखिन्छन् । तर, दुवै रोग फरक हुन् । विश्वको जनसंख्याको १ देखि ३ प्रतिशतमा सेतो दूबीको समस्या […]

  • earphone

    धेरै स्मार्टफोन प्रयोग गर्दा हाम्रो स्वास्थ्यमा हुने बेफाइदाहरु

    जीवनका तीन मूलभूत आवश्यकता गाँस, बाँस, कपासभन्दा पनि आज मोबाइल लगायत विद्धुतीय सामानहरु जीवनको अकाट्य आवश्यकता बनिसकेका छन् । तर, यी दैनिक उपभोग्य सामाग्रीहरुले हाम्रो स्वास्थ्य र जीवनशैलीमा पार्ने नकारात्मक प्रभावबारे हामी अनविज्ञ छौं । आज स्मार्टफोनको लतले ठूला मानिसदेखि बालबालिकासम्मालाई आक्रान्त पारेको छ । स्मार्टफोनको गम्भीर असर टाउकोमा पर्ने हुनाले यसले शारीरिक र मानसिक […]

  • नुहाउनसाथ गर्ने यी गल्तीहरु जसले कपाल झार्छ

    हामीमध्ये अधिकांशलाई कपाल झर्ने समस्या हुन्छ । यस्तो समस्या विभिन्न कारणले हुन्छ । कसैको कपाललाई पोषणको कमि हुँदा यस्तो समस्या आउँछ भने कतिले आफ्नै लापारवाहीले यो समस्या जन्माउँछन् । कपाल नुहाएपछि हामीले गर्दै आइरहेका केही दैनिक अभ्यासले हाम्रो कपाल झर्ने समस्या उत्पन्न गराउँछ । यी गल्तीहरु छन् जसले कपाल झर्ने समस्या निम्त्याउँछ । नुहाएपछि चिसो […]

  • elovera

    हाम्रो स्वास्थ्यमा हुने एलोभेराका वेफाइदाहरु

    सामान्यतय हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै आएका छौं । तर के तपाईले यसबाट शरीरमा पर्ने नकरात्मक प्रभावबारे सुन्नु भएको छ ? विभिन्न समस्याका लागि रामबाण साबित हुने एलोभेराका पनि धेरै वेफाइदाहरु छन् । एलोभेरामा पाइने लैक्सेटिवले तपाईलाई विभिन्न नकरात्मक प्रभावहरु पार्न सक्छ । एलोभेरा छालाका लागि वरदान सावित हुन्छ भने कतिपय अवस्थामा यसको प्रभाव उल्टो […]

  • teeth1

    हाम्रो दाँत सफा राख्नलाई सहयोग गर्ने खानाका परिकारहरु

    दाँत सफा राख्ने हरेक व्यक्तिको चाहना हुन्छ । तर चाहना भएतापनि सफा राख्न सकिरहेको हुँदैन । हामी दाँत सफा राख्नको लागि दिनमा दुईचोटी ब्रस गर्छौं । तर पनि सफा हुदैन । दाँत सफा राख्नको लागि हामीले ब्रस गर्ने मात्र होइन । खानामा पनि ध्यान दिनुपर्ने हुन्छ । स्ट्रवेरी स्ट्रवेरीको प्रयोगले दाँतलाई बलियो र सफा राख्न […]

  • blood-pressure

    ब्लड प्रेसर हाई भएका ब्यक्तीहरु चिसो मौसमवाट बाच्ने उपायहरु

    हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् । कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, […]

  • jwano

    ज्वानोवाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु

    ज्वनोलाई हामी खानपानमा बढी प्रयोग गर्ने गर्छौं । स्वास्थ्य सम्बन्धी ज्वनोका अनेक चमत्कारिक औषधीय गुणहरु छन् । ज्वनो एक फाइदाजनक र गुणकारी मसला हो । ज्वनोमा क्याल्सियम, पोटासियम, फस्फोरस, आयोडिन र क्यारोटिन नामक तत्व पाइ न्छ । जुन हाम्रो स्वास्थ्यको लागि एकदम फाइदाजनक छ । आयुर्वेदका अनुसार ज्वनोले पाचनलाई राम्रो बनाउँछ । यसको सेवनले पेट […]

  • tea

    ल्वाङ चियाका फाइदाहरु

    चिया हाम्रो संस्कार हो । अधिकांश नेपालीलाई बिहान उठेपछि एक कप चिया पिउनैपर्छ  । अझ सहरी क्षेत्रमा त भेटघाट वा छलफलमा चिया बहाना नै बन्ने गरेको छ  । तर, चिया बढी पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छ  । यद्यपि, शरीरलाई फाइदा पुर्‍याउने चिया पनि छन्  । जसमा एउटा पर्छ, ल्वाङ चिया  । ल्वाङवाला चिया अदुवा […]

  • sex-with-couple

    पढ्नुहोस्, सेक्स गर्दा विचार गर्नुपर्ने महत्वपुर्ण कुराहरु

    एजेन्सी, हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै […]

  • pimle

    के यौन सम्पर्क गर्नाले किशोरावस्थामा आउने डण्डिफोर कम हुन्छ ?

    यौन सम्पर्क गर्नाले डण्डिफोर कम हुन्छ भन्ने धारणा गलत हो । यो कसैलाई भ्रममा पारी यौनसम्पर्क गर्ने दाउ मात्रै हुन सक्दछ । डण्डिफोर कम गर्न त छालालाई सफा राखी खानपानमा विशेष ध्यान पु¥याउनु पर्दछ । जस्तै चिल्लो पदार्थ कम खाने , पानी धेरै पिउने आदि । मलमुत्र बाहेक छालाबाट पनि हामीले खाएकाहरु पसिना मार्फत निस्कने […]

  • सेक्स गर्दा जीवनमै धेरै सुख प्राप्त गर्नको लागि योनी कसिलो बनाउने तरिका

    यौनसम्पर्क गर्दा धेरै युवाहरुको जिज्ञासा भनेको योनी किन खुकुलो हुन्छ ? के कारणले खुकुलो हुन्छ अनि कसरी यसलाई कसिलो बनाउन सकिन्छ ? भन्ने हुन्छ । तपाईहरु दुईजना जो यौनसम्पर्कमा सहभागि हुनुहुन्छ तपाईहरु कत्तिको सहज तरिकाले यौन क्रियाकलापमा सहभागि हुनुहुन्छ भन्ने कुराले धेरै प्रभाव पार्छ । यौन सम्पर्कको बेलामा योनीका मांशपेशीहरु संकुचन गर्ने अथवा फुक्ने कुराहरु […]