२२ भाद्र २०७७, सोमबार १३:०२

सुकेको रातो खुर्सानी खानुका फाइदाहरु



सुकेको रातो खुर्सानी

सुकेको रातो खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउँदैन स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ । सुकेको रातो खुर्सानीले खाना मसालेदार बनाउँछ । यसको साथै अरु पनि फाइदा हुन्छ । मानिसको जीवनमा केही यस्ता समस्याहरु कैयौपटक आउछन्, जसको समाधान गर्न मुस्किल पर्छ । धेरै प्रयास गर्दा पनि समस्याबाट हामी बाहिर निस्कन सकिरहेका हुँदैनौ । यदि कुनै काममा बाधा आएमा ७ वटा सुकेको रातो खुर्सानी एक रुमालमा बाधेर पर्समा राख्नाले धन बृद्धि हुने विश्वास गरिन्छ ।

रातो खुर्सानीको अर्को पनि फाइदा छ । छालमा घाउ, चोट वा अन्य कारणले रगत बगेमा रगत रोक्नलाई यसले ठुलो मद्दत गर्छ । यदि तपाइँको काममा बाधा अड्चन आइरहेको भएमा सुकेको रातो खुर्सानीको २१ दानालाई पानीले भरिएको लोटामा हालेर आपाmुमाथि ७ पटक घुमाएर घर बाहिर फाल्दा रोकिएको काम अगाडि बढ्ने विश्वास गरिन्छ ।

यदि स्वास्थ्य खराब भएमा ५ वटा रातो सुकेको खुर्सानी सिरान मुनि राखेर सुत्दा स्वास्थ्यमा सुधार हुनेछ । यसले अरुको नजर लाग्नबाट पनि बचाउछ । मानिस वा अन्य जनावरलाई पनि नजर लागेमा सुकेको खुर्सानी चुल्होमा फाल्नुपर्छ । यसो गर्दा तपाइँमा लागेको कसैको नजर उतार्छ र स्वास्थ्यमा पनि सुधार हुनेछ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा, ५ असोज । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा

बदाम खानाले शरिरको भाइरस संक्रमण तथा फ्लूसँग लड्न मद्धत गर्छ । बदामको बाहिरी भागमा प्राकृतिक रूपमा नै रोगप्रतिरोधी क्षमताको विकास

मानिसहरुलाई आफ्नो मायालुसँग छुट्टिदा असह्रय पिडा हुन्छ । असह्रय पिडा कम गर्न मानिसहरुले चाहेपनि छुटकारा पाउन सकेका हुँदैनन् । विस्तारै

एजेन्सी । महिलाले आफ्नै तारिफ गर्ने पुरुष मन पार्दैनन् । उनीहरु त्यस्ता पुरुषबाट सधैँ टाढा हुन मन पराउँछन् । महिला