११ बैशाख २०८१, मंगलबार

पुरुषले महिलालाई कसरी आकर्षित गर्ने ?


नारी

एजेन्सी । महिलाले आफ्नै तारिफ गर्ने पुरुष मन पार्दैनन् । उनीहरु त्यस्ता पुरुषबाट सधैँ टाढा हुन मन पराउँछन् । महिला देखेपछि आकर्षित भएर नजर लगाउने र कतिपय अवस्थामा तत्काल बोलिहाल्ने पुरुष पनि महिलालाई मन पर्दैन । प्रेमिकालाई सधै प्रश्न गर्ने पुरुष पनि महिलालाई मन पर्दैन । पुरुषले केयर गरेको महिलालाई निक्कै मनपर्छ । त्यसैले केयरिङ खोज्ने स्वभाव महिलामा हुन्छ । फोन, च्याट वा अन्य माध्यमबाट भए पनि महिलालाई केयर गर्नुपर्छ । महिलाले मन पार्ने कुराहरुलाई ध्यान दिने र उनीहरुलाई मन नपर्ने कुराहरु त्याग्ने हो भने महिलालाई आकर्षित गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !