बोसो कम गर्नका लागि खानेकुराहरु

बोसो कम गर्नका लागि खानेकुराहरु

बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः

  • बोक्रा नताछेको हाडेबदाम
  • फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार
  • अण्डा
  • स्ट्रबेरी, ब्लुबेरीलगायत फल
  • सोयाबिन तेलमा पकाएको तरकारी
  • मासुको सट्टा माछा
  • चिया, कफी आदिको सट्टा ग्रिन टी
  • रातो खुर्सानी
  • हरियो सागसब्जी
  • कोसे तरकारी
  • उसिना चामलको भात