१२ बैशाख २०८१, बुधबार

लुगालाई नयाँ, चम्किलो र सेतो बनाइ राख्नका लागि के गर्ने ?


एजेन्सी, पहिरन भनेपछि सबैले चासो राखेकै हुन्छ । आफुलाई राम्रो देखाउनको लागि र राम्रो देख्नको लागि पहिरन लगाउने गरिन्छ । पहिरनमा पनि हरेक मान्छेको फरक-फरक सोच, विचार र चाहना हुन्छ कसैलाई सेतो, कालो रातो, पहेलो जस्ता रंग मनपर्ने गर्छन् । यसमा पनि प्राय सेतो लुगा मनपराउने गर्छन् । तर, सेतो लुगा सम्हाल्न सजिलो छैन । धुने, राख्ने क्रममा निकै जतन गर्नुपर्ने हुन्छ । सामान्य मैला पनि झट्ट देखिने, दागहरु स्पष्ट देखिने ।

रंगिन र सेतो लुगालाई एकसाथ धुनु हुँदैन
कागतीको रसको प्रयोग
भेनेगरको प्रयोग
बेकिंग सोडाको प्रयोग
तातो पानीको प्रयोग
सेतो लुगालाई कम घाम

 यो पनि पढ्नुहोस्

पुरुषले महिलालाई प्रभावित गर्न बोल्ने ७ झुटहरु

हाम्रो दाँत चम्किलो पार्ने उपाय

अनुहार चम्किलो र सुन्दर बनाउने तरिकाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !