८ बैशाख २०८१, शनिबार

हाम्रो दाँत चम्किलो पार्ने उपाय


dat
  • दिउँसो अत्याधिक पानी पिउने किनकी, पानीले दाँत सफा राख्छ, चिया कफिको दाग हटाउँछ ।
  • फलफुल, सागसब्जी बढी खाने, किनकी यसले दाँतमा अड्किएको खाना पनि बाहिर निकाल्छ ।
  • खाना पश्चात एक टुक्रा पनिर खानाले दाँत चम्किलो रहन्छ ।
  • सुगरफ्रि चुइगम खानाले दाँतको इनामेललाई मजबुत बनाउछ ।
  • जुस वा सोडा खाने बित्तिकै ब्रश गर्नु हुँदैन ।
  • सकिन्छ भने कफि वा कोल्ड ड्रिग्स स्ट्रो (पाइप)को प्रयोग गरी पिउने गर्ने ।
  • नरम ब्रसको प्रयोग गर्ने ।
  • ब्रस गरीसकेपछि जिब्रो पनि सफा गर्नु पर्दछ । जिब्रो सफा भएमा दाँत स्वस्थ्य रहन्छ ।
  • गुलियो पदार्थको प्रयोग सकेसम्म कम गर्ने । गुलियोले दाँतलाई हानी पुर्‍याउँछ ।
  •  खाना खाइसकेपछि नियमीत ब्रस गर्ने वा हाइड्रोजन प्याराअक्साइडले मुख कुल्ला गर्ने तर हाइड्रोजन प्याराअक्साइड निल्नु हुँदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !