२४ बैशाख २०८१, सोमबार

Tag: लुगा

लुगालाई नयाँ, चम्किलो र सेतो बनाइ राख्नका लागि के गर्ने ?

एजेन्सी, पहिरन भनेपछि सबैले चासो राखेकै हुन्छ । आफुलाई राम्रो देखाउनको लागि र राम्रो देख्नको लागि पहिरन लगाउने गरिन्छ । पहिरनमा पनि हरेक मान्छेको फरक-फरक सोच, विचार र चाहना हुन्छ कसैलाई सेतो, कालो रातो, पहेलो जस्ता रंग मनपर्ने गर्छन् ।