१४ बैशाख २०८१, शुक्रबार

Tag: माधव कुमार नेपाल

अध्यक्ष नेपाललाई आयोगले काटेको पत्र नेकपा एसले बुझ्न मानेन्

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्ना अध्यक्ष माधव कुमार नेपाललाई निर्वाचन आयोगले सोधेको स्पष्टीकरण पत्र बुझ्न अस्वीकार गरेको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा अध्यक्ष नेपाललाई आज स्पष्टीकरण सोधेको थियो । रौतहट क्षेत्र नम्वर१