१२ बैशाख २०८१, बुधबार

प्रचण्ड र माधव नेपाल अस्थिरताका संवाहक हुन् : अध्यक्ष ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिरताको संवाहक भएको आरोप लगाएका छन् अध्यक्ष ओलीले अस्थिरताको संवाहक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि भएको आरोप लगाए ।

मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहलाई बुधबार बोल्दै उनले अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय भएको बताए । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी भएको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !