२४ बैशाख २०८१, सोमबार

Tag: माधव कुमार नेपाल

प्रचण्डको अध्यक्षतामा बैठक सुचारु गर्ने दाहाल-नेपाल पक्षको तयारी, बैठकमा ओलीको राजीनामा मागिने

काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा को आज बस्न लागेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् । ओलीले एकतर्फी रुपमा स्थगित गरेपनि दाहालसहित