१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’