१४ जेष्ठ २०८१, सोमबार

Tag: सन्दीप लामिछाने

अमेरिकाले सन्दीप लामिछानेलाई फेरि दिएन भिसा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । विश्वकप खेल्न अमेरिका जान लागेका लामिछानेलाई अमेरिकाले फेरि भिसा नदिएको हो । सन्दीपले आज बुधबार दिउँसो सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी