काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ आज पनि हुँदै छ । हिजो उक्त मुद्दाको अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८