५ जेष्ठ २०८१, शनिबार

Tag: संसदीय दलको बैठक

सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक जारी रहेको हो । जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका सांसदहरूको सहभागिता रहेको छ ।