२२ बैशाख २०८१, शनिबार

Tag: रामचन्द्र पौडेल

जनताका समस्या समाधान पहिलो प्राथमिकता हो : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका समस्या समाधान नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–८ बर्लाची र बानियाँ गाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका समस्या समाधान गर्दै जनतालाई खुसी