२२ बैशाख २०८१, शनिबार

Tag: रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेल र जापनी राजदूत भेट

८ साउन, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगोसङबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता पौडेल निवास बालाजुमा आज भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी