काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई शपथ गराएका छन् । आज मङ्गलबार शीतल निवासमा आयोजित एक समारोहकावीच राष्ट्रपति पौडेलले मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई पद तथा गोपनियताको शपथ गराएका छन् । यसअघि