१९ बैशाख २०८१, बुधबार

Tag: रामचन्द्र पौडेल

कृषिलाई सम्मानित पेशा बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

१९ पुस, दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिनुभएको छ । ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको आज उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो