२२ बैशाख २०८१, शनिबार

Tag: रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेलले बोलाएको जिल्ला सभापतिको भेला आज

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेला आज हुँदै छ ।पौडेलले आज काठमाडौंमा हुने गरी भेला बोलाइएको हो । १४औँ महाधिवेशनपछि गुटगत भेलामा सहभागी नभएका पौडेलले महाधिवेशनको चार महिनापछि जिल्ला सभापतिहरूलाई डाकेका हुन्